नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले काठमाडौँमा भूमि अधिकार तथा श्रमिक संगठनको विरोध प्रदर्शन गरेका छ्न।
सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन शुरु गरेको छ।