काँग्रेस छोडेर नयाँ अनुहारहरू सँग गठबन्धन गर्ने गगन थापा को चर्चा ।
भदौ २३ र २४ को परस्थितिले देशमा राजनैतिक उथलपुथल मचाएको बेला नयाँ पुस्ता र पुराना पुस्ता बिच परिवर्तन र सत्ता हस्तान्तरण को माहाौल मा धुर्विकरन बढेको छ।
ने काँग्रेस का नेता शेरबहादुर देउबा दम्पति माथि भएको अकल्पनिय र अशोभनिय आक्रमण ले पार्टिका का नेताहरू तथा समर्थकहरू सार्है दुखि भएको अवस्थामा बिप्पत्त मा अवसर खोजेका गगन र विश्व प्रकास माथि सँस्कार र नैतिकता को प्रशन उठ्न थालेको छ।
एका तर्फ केपी ओली अप्ठेरो मा पर्दा एकलै महेश बस्नेत चट्टान जस्तै छाती खोलेर उभिए तर गगन थापा देउवालाई हटाएर पार्टी नै कब्जा गने स्वार्थ को घिनलाग्दो खेल मा जुटे।
देशभरि का जनताले नजिक बाट नियालि रहेको बेला आम जनताको भनाइ अनुसार गगन ले महेश सँग नैतिकता को पाठ सिक्नु जरूरी छ।
पार्टी कब्जा गर्ने गगन को महाअभियान असफल हुदै गएको मा महामन्त्री हरू एकलिएको अवस्थामा पुगेका छन।
अन्तत: आज देखि उनिहरू आफनो समुह लिएर विशेष महाधिवेशन को बैठकको नामबाट उपस्थित समुहबाट काँग्रेस छोड्ने र नयाँ अनुहारहरू सँग सहकार्य गरि अगाडी बढने चर्चा देशभरि हुन थसलेको छ।