सँघका अध्यक्ष माथि आक्रमण। दोषी माथि कार्वाहीको माग गर्दै स्थानिय

583 Shares

शुक्रवार बेलुकी जनकपिरमा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि आक्रमन भएको छ।

भन्डारी माथि प्रहरी ले आक्रमण गरेको स्थानिय हरूको भनाई छ। प्रहरीको प्रहार बाट सुरेन्द्र भन्डारी गभिर घाईते भएका छन। उनको उपचार जिकैको अस्पताल मा भई रहेको छ।

यो केवल एक व्यक्तिमाथिको हिंसा होइन, यो सम्पूर्ण व्यापारी समुदायको आत्मसम्मान माथिको आक्रमण हो जनकपुर निवासी सलाम रन ले आफ्नो फेसबुक बाट दुख प्रकत गेका छन।

सलामत ले अहिले मिटर ब्याज र मन्दीको मार झेल्दै आएका व्यवसायीहरू पीडित भएको अवस्था मा धनुसा प्रहरी मिटर ब्याजी र ठगहरूलाई सहयोग नै गर्दै आएर व्यापारीलाई दुख दिएकै छ पोष्ट मा लेखेका छन।

त्यति गर्दा पनि अहिले राष्ट्रकै महान चाडपर्व दीपावली र छठजस्ता पर्वको बेलामा व्यापारीमाथि यस्तो व्यवहार गर्नु जनकपुरको मुटुमाथि प्रहार सरह हो, त्यसैले संलग्न प्रहरीमाथि तत्काल कानुनी कारबाही होस् र व्यापारीहरूको सम्मान र सुरक्षा सुनिश्चित गरियोस् भन्ने ब्यापारी हरूको माग रहेको सलामतले लेखेका छन !

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार