मौसम विभाग का अनुसार बिहिवसर देखि आईतवसर सम्म भारी वर्षा को अनुमान गरिएको छ।
बगाल खाडी बाट उठने चक्रवत आँधी को प्रकोप कोशी मधेस र बागमती क्षेत्र मा ठूलो असर पार्न सक्ने खतरा को अनुमान गरिएको छ।
भारी बाकी कारन ठूलो बाढी र हिमपात को चपेटा बाट सतर्क रहन आग्रह गिरिएको छ।
खोला छेउका बस्ती हरू लाई उच्च सतर्कता अपनाउन र ठुलो दुरी को यात्रा न गर्न समेत आग्रह गरिएको छ।